काठमाडाैं । लमजुङको मर्स्याङ्दी गाउँपालिका–७ मा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। बेँसीसहरबाट उस्तातर्फ जाँदै गरेको ग १ ख ६४७० नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनापछि १४ जनालाई उद्धार गरी अस्पताल पुर्याइएकोमा २ जनाको ज्यान गएको प्रहरीले जनाएको छ। बाँकी घाइतेहरूको […]