देउवा समूहको विकल्प के ? (भिडियाे रिपोर्ट)

काठमाडौं ।नेपाली कांग्रेसको संस्थापन र इतर पक्षबीचको विवादले थलिएको छ । पुरानो संस्थापनले छुट्टै भेला गरेर पार्टीको आधिकारिक शक्तिकै अभ्यास गर्न थालेपछि यो विवाद निकै चुलिएको छ । यो समूहले अहिले पनि आफूलाई नै आधिकारिक कांग्रेस घोषणा गर्दै आइरहेको छ । त्यसका लागि यो समूह सर्वोच्च अदालतसम्म पुगेको छ । तर, अदालतले विशेष महाधिवेशनलाई नै […]