चोरी शिकारीले रेडपाण्डाको संख्या घट्यो

सविना अछामे, खोटाङ । केपिलासगढी गाउँपालिका–७ सुङ्देलका सामुदायिक वनहरूमा चोरी शिकारीका कारण रेडपाण्डा घटको छ । चैत १७ गते दिक्तेलको होटल शुभदिनमा आयोजित रेडपाण्डासम्वन्धी जिल्लास्तरीय सरोकारवालाहरूसंगको समीक्षा बैठकमा उक्त जानकारी गराइएको हो । सुङ्देलको दयालुबमा, देवीखर्क र बुङबुङे सामुदायिक वनमा भएको रेडपाण्डा चोरी शिकारीले मार्ने गरेको खोटाङमा रेडपाण्डा संरक्षणको क्षेत्रमा काम गरिरहेको जनकल्याण समाज नेपालका […]