काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिनुभएकाे हाे । सभापति थापाले शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाह एवं मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूलाई बधाई एवं सफल कार्यकालकाे शुभकामना दिनुभएकाे हाे । नयाँ सरकारलाई देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा कांग्रेसको रचनात्मक सहयोग र साथ रहने समेत […]