हरायौँ तिम्बुको भूगोलमा

'भाइ हामी त हरायौँ जस्तो छ। यति तल त थिएन हामी बसेको ठाउँ। यो बाटो त हैन जस्तो छ।'