सुशील गैरे-संवाददाता कपिलवस्तु । कपिलवस्तु-१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मोहन आचार्य भारी मतान्तरले विजयी हुनुभएकाे छ। आचार्य ३४ हजार १ सय ४८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार आशिष शर्मालाई १८ हजार २ सय ८८ मतको फराकिलो अन्तरले पराजिग गर्दै विजयी हुनुभएकाे हाे । शर्माले १५ हजार ८ […]