नयाँदिल्ली- इजरायलले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बोलाएर भारतलाई धोका दिएको चर्चा अहिले भारतीय मिडियामै बाक्लोसँग भइरहेको छ। इरानमाथि आक्रमण गर्ने योजना एक हप्ता अघि नै तय भएको अवस्थामा मोदी इजरायल पुगेका थिए । उनी फर्किएको भोलिपल्टै इरानमाथि आक्रमण भयो । अमेरिकाको समाचार साइट एक्सियोसले अमेरिका र इजरायलले वास्तवमा इरानमाथि एक हप्ताअघि नै आक्रमणको योजना बनाएका खुलासा […]