‘आचारसंहिता उल्लंघनका घटनामा कारवाही भएन’

काठमाडाैं । निर्वाचन पर्यवेक्षण सम्बन्धी संस्थाहरुले प्रतिनिधि सभाको निर्वाचनमा आचारसंहिता उल्लंघनका घटना अत्याधिक भएको निष्कर्ष निकालेका छन् । निर्वाचन आयोगले निर्वाचन तयारीमा प्रभावकारी कार्यसम्पादन गरेको भएपनि आचारसंहिता कार्यान्वयनमा चुकेको आरोप लगाएका हुन् । यस निर्वाचनमा डिजिटल माध्यमबाट हुने आचारसंहिता उल्लंघनका घटना बढी भएको पनि प्रतिवेदनमा उल्लेख छ । सामाजिक सञ्जालमा घृणा र द्वेषपूर्ण अभिव्यक्ति, अमर्यादित […]