अध्यागमन विभागको पत्रपछि राष्ट्रिय लिगका खेलहरू स्थगित

५ चैत, काठमाडौं । अध्यागमन विभागको पत्रपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगका खेलहरु स्थगित गरेको छ । एन्फाका प्रमुख कार्यकारी अधिकृत ईन्द्रमान तुलाधरले लिगको ९७औं खेल र एक सयपछिका सबै खेल अर्को सूचना …