लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजाजस्तो देखिने तीन किलो १६० ग्राम वस्तुसहित दुई जना  भारतीय नागरिक पक्राउ परेका छन् ।  बैंककबाट नेपाल एयरलाइन्सको विमानमा आएका उनीहरूलाई गएराति पक्राउ गरिएको हो ।  केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट ब्राउनसुगरसहित एक जना, कञ्चनपुरको बेलौरी नगरपालिका–६ बाट एक जना, सोही नगरपालिकाको सडकघाट पीपलचौताराबाट तीन जना, वडा नं […]