झापा– मेचीनगर नगरपालिका–१५ का किसान गोविन्द घिमिरे आकाशे पानी पर्याप्त नपरेका कारण बेलैमा धान रोप्न नपाएर दुःखी छन् । विगतमा असारभित्र रोपाइँ सकिने गरेकामा यसपालि असार बितिसक्न लाग्दा उनको दुई बिघा खेतका सुक्खा गरामा कमिला कुदिरहेका छन् । ‘गरा भरिने गरी आकाशबाट पानी पर्छ र धान रोपौँला भनेर पर्खेको धेरै भइसक्यो’, उनी भन्छन् ‘ब्याडमा बीउ […]