आज प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

संघीय संसद् प्रतिनिधिसभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार दिउँसो १ः०० बजे बस्दैछ।