यामाहा नेपालले देशकै सबैभन्दा ठूलो पप–कल्चर फेस्टिभलमा को–स्पोन्सरका रूपमा सहभागिता जनाउँदै नेपालमा अग्रणी युवा तथा स्ट्रिट–कल्चर मोटरसाइकल ब्रान्डको रूपमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाएको छ। यो सहकार्यले सिर्जनशीलता, आत्म–अभिव्यक्ति र स्ट्रिट कल्चरलाई उत्सवका रूपमा मनाउने प्लेटफर्महरूमार्फत युवासँग जोडिन यामाहाको प्रतिबद्धता झल्काउँछ। युवा पुस्ताको जीवनशैली, ऊर्जा र आकांक्षासँग नजिक रहेर काम गर्दै आएको यामाहाले मोटरसाइकललाई केवल […]