सांसद बन्न सहकारीलाई हानि नपुर्याएको स्वघोषणा गर्नुपर्ने प्रस्ताव
४ पुस, काठमाडौं । प्रतिनिधिसभा सदस्यको उम्मेदवारले सहकारी सञ्चालक भई संस्थालाई हानि नपुर्याएको स्वघोषणा गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आयोगले स्वघोषणाको ढाँचा तयार पारेको छ । जसमा स्वघोषणामा के …