काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले टेलिकमका कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै कार्यसम्पादन सुधार्न निर्देशन दिनुभएको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को २२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले अहिलेको हिसाबले काम गर्दा स्थायित्व नहुने भन्दै धेरै भन्दा धेरै राजश्व संकलन गर्ने गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । उहाँकाअनुसार अहिले टेलिकमले उठाइरहेको राजस्व खर्चको […]