बेचैनीले जन्माएको खप्तड यात्रा

यो कुनै ठूलो तयारी वा औपचारिक योजना थिएन, बरू आत्माले खोजेको शान्तिको बाटो थियो, जसले हामीलाई डोटीको आकाशमुनि एकैचोटि हिँड्न बाध्य बनायो।