न्युयोर्क आउँदै हुनुहुन्छ? यी ठगीबाट यसरी बच्नुहोस्

न्यूयोर्क सिटी सामान्यतया सुरक्षित भए पनि यो एक विशाल पर्यटकीय केन्द्र भएकाले यहाँ विभिन्न प्रकारका ठगीको सामना गर्नुपर्ने हुन सक्छ। विशेष गरी टाइम्स स्क्वायर, सेन्ट्रल पार्क र एयरपोर्टजस्ता क्षेत्रहरूमा यस्ता ठगी बढी हुने गर्छन्। टाइम्स स्क्वायरलगायतका क्षेत्रमा कहिलेकाहीँ कुनै व्यक्तिले तपाईंलाई “निःशुल्क” वस्तु वा सेवा दिन सक्छ। तर वस्तु लिइसकेपछि उनीहरूले पैसाको माग गर्दै दबाब […]