लागूऔषध तस्करीविरुद्ध लड्न थप सेना तैनाथ गर्ने अमेरिकाको योजना

अमेरिकी युद्ध मन्त्री पिट हेगसेथले लागुऔषध तस्करी नियन्त्रणलाई थप कडा बनाउन सैन्य तैनाथी विस्तार गर्ने तयारीमा रहेको बताएका छन्। हेगसेथले यो घोषणा डोमिनिकन गणराज्यको सरकारी भ्रमणका दौरान गरेका हुन्, जहाँ उक्त देशले हालै मात्र अमेरिकी सैनिकहरुको अस्थायी तैनाथीलाई अनुमति दिएको छ। हेगसेथका अनुसार अमेरिकी सेना र विमानहरूलाई लागुऔषध तस्करी रोकथामका महत्वपूर्ण अभियानहरूमा तैनाथ गर्ने योजनामा […]