सौगात मल्लले चन्द्रागिरीबाट थाले ‘बब डाई’ को छायांकन
काठमाडौँ । अभिनेता सौगात मल्लले आगामी फिल्म ‘बब डाई’ को छायांकन थालेका छन् । सुनिल मानन्धरले निर्माण गर्ने यो फिल्मलाई दृश्य सम्पादक समेत रहेका प्रवीण श्रेष्ठले निर्देशन गर्दैछन् ।
मानन्धर र श्रेष्ठले दशकअघिको हिट म्युजिकल ड्रामा …