धनकुटा– उपयुक्त बाली छनोट, प्रविधिको प्रयोग र बजारको सम्भावना पहिचान गर्नसके कम उत्पादन दिने जमिनबाटसमेत राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरण धनकुटा नगरपालिका–९, छिम्सुवाका किशोर भण्डारीको प्रयासले दिएको छ । देशका धेरै स्थानमा खेतीयोग्य जमिन बाँझो रहने र परम्परागत खेतीबाट किसानले पर्याप्त आम्दानी लिन नसकिरहेको अवस्थामा जस्तोसुकै मिल्किएको जमिनमा पनि मेहेनत गरी उनले राम्रो आम्दानी […]