बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ–  केही दिनदेखि परेको वर्षाका कारण लमजुङ/मनाङ जोड्ने एकमात्र बेँसीसहर चामे सडक अवरुद्ध भएको छ ।  यस सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ स्थित अक्टोपस झरनामा पानी बढेको र जगतको ठाउँठाउँमा सडक माथिबाट ढुङ्गाहरू झर्ने क्रम निरन्तर रहेपछि आज दिउँसो २ः३० बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।  प्रहरी कार्यालयका सूचना अधिकारी […]