मुग्लिन-नारायणगढ सडकखण्डमा ढुङ्गा झर्न रोकिएन, यात्रामा सावधानी अपनाउन आग्रह

वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर लेन अनुशासनमा रही सुरक्षित यात्रा गर्न कार्यालयले आग्रह गरेको छ।