काठमाडौँ। सूचना प्रविधि र नवप्रवर्तनको क्षेत्रमा मुलुक अगाडि बढिरहेको छ। अधिकांश भू-भागमा दूरसञ्चारको पहुँच छ। भ्वाइस र डाटा सेवा विस्तार भएको छ। तर अझै पनि यस्ता क्षेत्रहरु छन् जहाँका नागरिक अहिले पनि आधारभूत सञ्चारको साधन टेलिफोन र इन्टरनेट सेवाबाट वञ्चित छन्। ती क्षेत्रका नागरिकको आवाजलाई सम्बोधनको प्रयास गरिएको छ। पर्यटकीय गन्तव्य मनाङको तिलिचो बेसक्याम्पमा असोज […]