डिजिटल सुशासनलाई संस्थागत समन्वय, सुरक्षित पूर्वाधार र नागरिककेन्द्रित सेवामार्फत प्रभावकारी बनाउने अवसर सार्वजनिक प्रशासनलाई आधुनिक, पारदर्शी, जवाफदेही तथा नागरिकमैत्री बनाउने प्रक्रियामा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) ले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। सरकारी सूचना तथा सेवा अनलाइन माध्यमबाट उपलब्ध गराउने, अभिलेखलाई विद्युतीय स्वरूपमा व्यवस्थापन गर्ने, डिजिटल माध्यमबाट आवेदन तथा विवरण सङ्कलन गर्ने र प्रशासनिक कार्यमा सूचना […]