काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका छन्। दक्षिण कोरियाली सरकारका अनुसार एक वर्षको अवधिमा उनको यो पहिलो चीन भ्रमण हो । दक्षिण कोरियाको एकीकरण मन्त्रालयका अनुसार भर्खरै सञ्चालनमा आएको उत्तर कोरिया र चीन जोड्ने नयाँ पुल तरेर किम सीमावर्ती सहर डानडोङ पुगेका छन् । यसै महिना सञ्चालनमा आएको यालु नदीको पुल […]