सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका एक युवक मृत भेटिएका छन् । बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइराला आइतबार साँझ सप्तकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनको शव सोमबार बिहान फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार मृतकको शव परीक्षणका लागि इनरुवास्थित जिल्ला […]