नारायणहिटी अगाडि दुलालद्वारा ‘२२औँ काग सम्मेलन’ सम्पन्न

काग तिहारलाई धार्मिक र सांस्कृतिक दुवै अर्थमा मनाइने परम्परालाई जोगाउन तथा जनचेतना जगाउन दुलालको यो कार्यक्रमलाई उपस्थित दर्शकहरूले सराहना गरेका छन्।