एमाले स्थायी कमिटीमा मापदण्डको कुरा उठेपछि मनोनीतको प्रस्ताव रोकियो
२३ असोज, काठमाडौं । मापदण्डका आधारमा स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय सदस्य मनोनीत हुनुपर्ने कुरा उठेपछि नेकपा एमालेको स्थायी कमिटी बैठक लम्बिएको छ ।
शुक्रबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको म्याण्डेट अनुसार भन्दै मनोनयनको …