राजीनामा दिन नमानेपछि महान्यायाधिवक्ता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

२८ मंसिर, काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गरेको छ । उनी सार्वजनिक पदमा पुगेको अनि त्यसपछि केही विवादमा जोडिएपछि ट्रान्सपरेन्सीको कार्यसमितिले उक्त निर्णय गरेको हो ।  ‘हाम्रो संस्थाका आफ्नै मूल्यमान्यता …