राष्ट्रियसभाः ब्रिक्स देशको सदस्यता लिनुपर्नेमा सांसदको जोड

काठमाडौँ, ३१ भदौ । राष्ट्रियसभाका सदस्यहरूले ब्रिक्स सम्मेलनमा नेपालले पनि अर्को पटकदेखि भाग लिनेगरी ब्रिक्स सदस्य देशका रूपमा सदस्यता लिनुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सदस्य उर्मिला अर्यालले ब्रिक्स सम्मेलनमा नेपालले सदस्यता लिनुपर्ने बताइन् । सदस्य गोमादेवी तिमल्सिनाले ब्रिक्स सम्मेलनमा नेपाललाई किन निमन्त्रण आएन भनी प्रश्न गरिन् । सदस्य जयन्तीदेवी राईले […]