अधिवेशन सार्ने शेखर र पूर्णबहादुरको प्रस्तावमा तयार होलान् गगन ?

नेपाली कांग्रेसका सभापति गगन थापालाई ३ असोजदेखि घोषित १५औँ महाधिवेशनको कार्यतालिका सार्न दबाब परेको छ ।