कृष्णभीरको बाटो खुलेसँगै घट्यो ग्यासको मूल्य

कृष्णभीर क्षेत्रमा सडक पुनः सञ्चालनमा आएसँगै काठमाडौंमा खाना पकाउने एलपी ग्यासको मूल्य घटेर पुरानै दरमा फर्किएको छ। अब उपभोक्ताले प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा ग्यास पाउने भएका छन्। बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक तथा लामो मार्गबाट ग्यास ढुवानी गर्नुपरेको थियो। अतिरिक्त ढुवानी खर्चका कारण प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसासम्म भाडा समायोजन हुँदा ग्यासको […]