गत साता सेयर बजारमा शीर्ष गुमाउने कम्पनीहरूमा अधिकांश वित्त र विकास बैंक समूहका कम्पनी रहेका छन् । साताभरको कारोबारमा सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी ३३ प्रतिशतसम्म गुमाएका छन् । सिन्धु विकास बैंकको सेयर मूल्यमा साताको तीन कारोबार दिनमा लगातार करिब १५ प्रतिशतका दरले गिरावट आएको थियो । यद्यपि, साताको अन्तिम कारोबारमा भने कम्पनीको सेयर […]