अमेरिकाको यूएसएडका अधिकांश कार्यक्रम रद्द

एजेन्सी । अमेरिकाले यूएसएडका अधिकांश कार्यक्रम रद्द गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ६ हप्ता लामो समीक्षापछि ८३ प्रतिशत कार्यक्रम रद्द गरिएको जानकारी दिनुभएको छ । यूएसएडअन्तर्गत हाललाई ५ हजार २ सय सम्झौता रद्द गरिएको जनाउँदै विदेशमन्त्री रुबियोले यूएसएडअन्तर्गत अरर्बौंं डलर खर्च भइरहेको बताउँदै यसले अमेरिकालाई हानी नोक्सानी पुर्‍याएकाले ५ हजार बढी सम्झौता रद्द […]