आइएमई लाइफको नवौं वार्षिकोत्सव, राष्ट्रिय आविष्कार केन्द्रसँग ‘न्यानो नानी’ वितरणमा सहकार्य

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्थापनाको नौ वर्ष पूरा गरी नवौं वार्षिकोत्सव मनाएको छ। कम्पनीले वार्षिकोत्सवका अवसरमा राष्ट्रिय आविष्कार केन्द्रसँग ‘न्यानो नानी’ बेबी वार्मर वितरणका लागि सहकार्य सम्झौता गर्नुका साथै देशभर विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरेको छ। कम्पनीले भदौ १ गते केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको छ भने देशभरका शाखा कार्यालयमार्फत रक्तदान, वृक्षारोपण, […]