देवानगञ्ज घटनाका घाइते मोहताको उपचारका क्रममा निधन, मृतकको संख्या चार पुग्यो

सुनसरीमा भएको हिंसात्मक घटनामा गम्भीर घाइते रवीन्द्र मेहेताको काठमाडौंमा उपचारका क्रममा निधन भएको छ।