काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको बैठक आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको छ। दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा सुरु भएको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारले हालै गरेका निर्णय तथा संसद्को आगामी कार्यसूचिलगायत विषयमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ। बैठकमा पार्टीका महामन्त्री प्रदीप पौडेलसहित कांग्रेसका सांसदहरूको सहभागिता रहेको छ। छलफलपछि संसदीय रणनीति तथा समसामयिक राजनीतिक […]