काठमाडौँ। अविरल वर्षापछि आएको बाढी, पहिरो र हावाहुरीका कारण प्रभावित विद्युत् संरचना पुन:स्थापना गर्न नेपाल विद्युत् प्राधिकरणले विभिन्न क्षेत्रमा काम तीव्र बनाएको छ। प्युठान, रोल्पा र रुकुम पूर्वमा अवरुद्ध विद्युत् सेवा सञ्चालनका लागि प्राविधिक टोली परिचालन गरिएको छ भने मधेश प्रदेशमा ७८ वटा विद्युत् पोल ढलेका छन्। प्राधिकरणका अनुसार अर्घाखाँचीबाट प्युठानतर्फ आपूर्ति हुँदै आएको ३३ […]