हल्चोक आकाश भैरव

यो परम्परा अहिले केवल चलिरहेको मात्र छैन, नयाँ पुस्तासँगै आफ्नो दायरा पनि क्रमशः बढ्दै गएको छ । पहिले एउटै व्यक्तिले एकभन्दा बढी दिन भैरव बन्ने अवस्था थियो । यसपटक सात दिनका लागि सात जना फरक–फरक भैरव तयार गरिएको छ । कुनै समय हल्चोक आकाश भैरवको नाचका लागि देवता बन्ने मान्छे भेट्टाउनु नै गुठियारका लागि चुनौती […]