बसपार्क शवकाण्ड : होटलका कुक पक्राउ

काठमाडौं । काठमाडौंको बसपार्कमा तन्नामा पोको पारिएको अवस्थामा मृत फेला परेकी युवाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले हत्यामा संलग्न रहेको आरोपमा एक युवकलाई पक्राउ गरेको हाे । शनिबार बिहान सडिसकेको अवस्थामा बेवारिसे शव फेला परेको थियो । शवको अवस्थाका कारण सुरुमा मृतकको पहिचान […]