राप्रपालाई बास्कोटाको सुझाव : तासको राजारानी खोज्नू, जिन्दगी गुजार्नू

२६ वैशाख, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेपालमा फेरि राजतन्त्र फर्किने सपना बाकेर नहिंड्न सुझाएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले नीति तथा कार्यक्रममै संविधान संशोधनको प्रतिबद्धता जनाएको …