बंगलादेशमा हसिनाको अभिव्यक्ति राखेर समाचार प्रकाशन नगर्न सरकारको चेतावनी

एजेन्सी । बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाका सबै अभिव्यक्तिहरू सञ्चारमाध्यमहरू (मुद्रण, टीभी, अनलाइन) मा प्रकाशन तथा प्रशारण नगर्न कडा चेतावनी दिएको छ । राष्ट्रिय सुरक्षाको कारण देखाउँदै बंगलादेश राष्ट्रिय साइबर सुरक्षा संस्थाले विज्ञप्ति जारी गरी हसिनालाई ‘दोषी र भगौडा’ घोषित गरेको हो । सरकारले उनका भनाइले देशमा हिंसा, अशान्ति र सामाजिक सद्भाव भड्काउन सक्ने […]