नेपथ्यलाई जापानको नागोयामा भव्य स्वागत

एक साताअघि मात्रै पोखराको रंगशालामा १० हजार हाराहारी दर्शकमाझ प्रस्तुत भएर जापान यात्रामा निस्केको नेपथ्यले नागोयामा दर्शकबाट न्यानो र भव्य स्वागत पाएको छ।