सरकारविरुद्ध थाल ठटाएर सुकुमवासीको विरोध (तस्वीरहरू)

११ मंसिर, काठमाडौं । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमवासीहरूले थाल ठटाएर सरकारको विरोध गरेका छन् । सरकारले आज दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर छाड्न सरकारले अल्टिमेटम दिएपछि त्यसको विरोधमा सुकुमवासीहरू प्रदर्शनमा उत्रिएका हुन् । गत …