टुंगिएन विदेशबाट भोट हाल्न पाउने ऐन संशोधनको मस्यौदा

१६ कात्तिक, काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने गरी अध्यादेश ल्याउने तयारी गरेको छ । त्यसका लागि आवश्यक कानुनी व्यवस्था गर्ने गरी तयार मस्यौदाले भने अन्तिम रूप पाउन सकेको छैन । गृह मन्त्रालयले तयार …