एनपीएलमा विराटनगरसँग ४ विकेटले पराजित भएपछि लिग चरणबाटै बाहिरियो पोखरा

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा विराटनगर किङ्ग्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न खेलमा विराटनगरले पोखरालाई ४ विकेटले हराएको हो । पोखराले दिएको १३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको विराटनगरले खेल सकिन ४ बलअघि ६ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । विराटनगरका बसिर अहमदले ३७ […]