क्यानडाका प्रधानमन्त्री कार्नी अमेरिकासँग पुनः वार्ता सुरु गर्न इच्छुक, सीसँग पनि भेट्ने तयारी

काठमाडौं । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न तयार रहेको बताएका छन् । क्यानडासँगको व्यापार वार्ता केबल भ्रामक विज्ञापन अभियान बनेको भन्दै राष्ट्रपति ट्रम्पले क्यानडासँगको सबै वार्ता रद्द गरेको बताएपछि कार्नीले पत्रकारसँग …