११ कात्तिक, काठमाडौं । तुर्कमेनिस्तानले बंगलादेशमा सम्पन्न काभा कप पुरुष भलिबल (काभा कप फर मेन) को उपाधि जितेको छ ।
ढाकास्थित शहिद सुह्रवर्दी इन्डोर स्टेडियममा मंगलबार भएको रोमाञ्चक फाइनलमा अफगानिस्तानलाई ३-२ को सेटमा हराएर तुर्कमेनिस्तान च्याम्पियन …