अर्जेन्टिनाको मध्यावधि चुनावमा राष्ट्रपति मिलेइको ऐतिहासिक जित

१० कात्तिक, काठमाडौं। अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेइले राष्ट्र निर्णायक मोडमा पुगेको बताएका छ। आइतबार सम्पन्न मध्यावधि आमनिर्वाचनमा आफ्नो दलले ऐतिहासिक जित हासिल गरेपछि मिलेइले राष्ट्र निर्णायक मोडमा पुगेको बताएका हुन्। राज्यको आकार घटाउने र अर्थतन्त्रलाई पूर्ण रूपमा …