स्थानीय तहमा प्रत्यक्ष कार्यकारीको अभ्यासले के बिग्रिएको छ र ?

जेनजी अगुवा अमित खनाल 'ऊर्जा' देश प्रत्यक्ष कार्यकारी व्यवस्थामा जाँदा निरंकुश नेतृत्व जन्मिन्छ भन्ने तर्कसँग सहमत छैनन् । उनी भन्छन्, 'स्थानीय तहमा हामीले प्रत्यक्ष कार्यकारीको अभ्यास गरिरहेका छौं, त्यहाँ के बिग्रिएको छ र ?' उनको विचारमा …